इन्द्रावती सल्लाघारी जलवायु आदीवासी जनजाति कृषक महिला समुहको सदस्यहरुसंग छलफल

इन्द्रावती सल्लाघारी जलवायु आदीवासी जनजाति कृषक महिला समुहको सदस्यहरुसंग छलफल



जलवायु अनुकुलनमा आदीवासी जनजाति महिलाहरुको नेतृत्व विकास सम्बन्धि संचालन भएको परियोजना समुदायमा गठन गरिएको महिला समुहको सदस्यहरुसंग समुहले गरेको गतिविधि फिल्पचार्टबाट गरिएको कार्यक्रमबाट समुदायम जलवायु परिवर्तन वारे बुझाइ अनुकुलनको योजना जलवायु परिवर्तनले समुदायमा पारेको कृषि वन पशुपालनमा पारेको प्रभाव वारे छलफलको अनुगमन मूल्यांकन सलासन क्याना सलासन नेपालबाट