नाराणथान जलवायु आदिवासी जनजाती महिला समूह

नाराणथान जलवायु आदिवासी जनजाती महिला समूह



गाउँ समुदायमा बसोबास गरिएका आदिवासी जनजाति महिला बालवालिकालाई जलवायु परिवर्तनले कृषिमा पारेको असर प्रभावबारे समुदायमा छलफल गरी अनुकुलनको योजना बनाई वृक्षारोपण अन्तर्गत  बाँझो रहेको जमिन हराभरा गराउने उद्देश्यले महिला समूहका ३० जना सदस्यहरुलाई २००० फलफुलको विरुवा वितरणा गरेको